भारतमा एकै दिन ६१ हजार कोरोना संक्रमित थपिए

भारतमा एकै दिन ६१ हजार कोरोना संक्रमित थपिए

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ६० हजार ९७५ कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा ८४८ कोरोना संक्रमित थपिएका विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

भारतमा तीव्र गतिमा कोरोना संक्रमण फैलिइरहेको छ । हालसम्म भारतमा कोरोना संक्रमितको संख्या ३१ लाख ६७ हजार ३२३ पुगेको छ ।

भारतमा कोरोनाका कारण हालसम्म ५८ हजार ३९० पुगेको छ ।

भारत विश्वमा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ । भारतमा लकडाउन अन्त्य भएसँगै कोरोना संक्रमण तीव्र रुपमा बढिरेको छ ।

Recent Comments

No comments to show.