प्रतिनिधिसभाको सचिवमा राईलाई नियुक्त

प्रतिनिधिसभाको सचिवमा राईलाई नियुक्त

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  प्रतिनिधिसभाको सचिवमा हर्कराज राईलाई नियुक्त भएका छन्। 

सभामुख देवराज घिमिरेको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले राईले मंगलबार सचिवमा नियुक्त गरेका हुन्।

सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि प्रतिनिधिसभामा सचिव पद रिक्त थियो। 

राई सभामुख घिमिरेकै गृहजिल्ला झापाका हुन्। 

Recent Comments

No comments to show.