काठमाडौंका रुखमा अब झिलिमिली बत्ती राख्न नपाइने

काठमाडौंका रुखमा अब झिलिमिली बत्ती राख्न नपाइने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अब सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स)मा बायोमेट्रिक बाहेकका विवरण प्रदेशस्तरका कार्यालयबाटै सच्याउन पाइने भएको छ ।

यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै सेवाग्राहीको सहजताका लागि सवारी चालक अनुमति पत्रका लागि आवेदन दिँँदा गल्ती भएमा बायोमेट्रिक बाहेकका विवरण प्रदेश मातहतका कार्यालयबाटै सच्याउन सकिने जनाएको हो ।

हाल लाइसेन्सको दरखास्त, दरखास्त फारको छानबिन, स्वीकृत, लिखित परीक्षा संचालन, प्रयोगात्मक परीक्षा, नतिजा सार्वजनिक लगायत काम यातायात व्यवस्था कार्यालय र यातायात व्यवस्था सेवा कार्यालयबाट हुँदै आएको छ । लाइसेन्सको आवेदन दिँदा केही गल्ती भएमा सच्याउन यिनै कार्यालयमा जानुपर्ने बाध्यता छ ।

नेपालको संविधान, २०७२ र कार्यविस्तृतीकरण प्रतिवेदन २०७५ ले सवारी चालक अनुमति व्यवस्थापन सम्बन्धी अधिकार पनि प्रदेशलाई दिइएको उल्लेख गर्दै विभागले अब केही त्रुटी भएमा बायोमेट्रिक बाहेकको विवरण प्रदेशबाटै सच्याउने मिल्ने व्यवस्था गरिएको बताएको छ ।

सोही अधिकारलाई मध्येनजर गरी २०८१ मंसिर १० गतेको विभागस्तरीय निर्णयानुसार यस्तो व्यवस्था गरिएको विभागले जनाएको छ।

Recent Comments

No comments to show.