नेप्से परिसूचक ५.६८ अंकले बढ्यो, १ अर्ब २३ करोडको कारोबार

नेप्से परिसूचक ५.६८ अंकले बढ्यो, १ अर्ब २३ करोडको कारोबार

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५.६८ अंकले बढेको छ । मंगलबार नेप्से ५. ६८ अंकले बढेर १४०७.८९ विन्दुमा कायम भएको हो ।

यसदिन १८९ कम्पनीको १ अर्ब २३ करोड ९० लाख १७ हजार ४२६ रुपैयाँ बराबरको कारोबार भएको छ । ४१ लाख १४ हजार ५ सय १२ कित्ता सेयर किनबेच भएको छ ।

Recent Comments

No comments to show.