तीन दिन राष्ट्रिय शोक घोषणा, राष्ट्रिय झण्डा आधा झुकाइने

तीन दिन राष्ट्रिय शोक घोषणा, राष्ट्रिय झण्डा आधा झुकाइने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले मनसुनजन्य विपद्‌बाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै तीन दिनको राष्ट्रिय शोक घोषणा गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले मंगलबारदेखि ३ दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो।

राष्ट्रिय शोकको अवधिमा सरकारी कार्यालयहरूको झण्डा आधा झुकाइनेछ। सार्वजनिक बिदा भने दिइने छैन।

Recent Comments

No comments to show.