आज पनि सुनको भाउ बढ्यो,कति छ आजको भाउ ?

आज पनि सुनको भाउ बढ्यो,कति छ आजको भाउ ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  यो साता कारोबारको अन्तिम दिन शुक्रबार पनि सुनको भाउ बढेको छ। 

आज सुनको मूल्य तोलामा ८ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ६ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९८ हजार १ सय निर्धारण गरिएको छ । 

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज तोलामा ५० रुपैयाँ बढेर तोलाको १३ सय ५५ रुपैयाँ पुगेको छ ।  

Recent Comments

No comments to show.