माछापुच्छ्रे बैंकको नाफा १ अर्ब २५ करोड रुपैयाँ

माछापुच्छ्रे बैंकको नाफा १ अर्ब २५ करोड रुपैयाँ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । माछापुच्छ्रे बैंकको नाफा १ अर्ब २५ करोड रुपैयाँले नाफा गरेको छ ।

माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०७६\७७ मा १ अर्ब २५ करोड नाफा गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा १ अर्ब ६९ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकले गत आर्थिक वर्षमा गरेको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४४ करोड रुपैयाँ कम हो ।

बैंकले अघिल्लो आर्थिक वर्षमा ८५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थिया । भने ७५ अर्ब ९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । बैंकले निक्षेप १९ अर्ब रुपैयाँले बढाउन सफल भएको छ । बैंकको ८ अर्ब ४५ करोड चुुक्ता पूँजी छ ।

Recent Comments

No comments to show.