सुनको मूल्य तोलामा २४ सयले बढ्यो,कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य तोलामा २४ सयले बढ्यो,कतिमा हुँदैछ कारोबार ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आज (बिहीबार) सुनको मूल्य दुई हजार ४०० रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार ४०० रुपैयाँ बढेर ९७ हजार ८०० रुपैयाँ पुगेको छ।

हिजो यसको मूल्य प्रतितोला ९५ हजार ४०० रुपैयाँ कायम थियो।

यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ तोकिँदा चाँदीको मूल्य भने प्रतितोला एक हजार २९५ रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Recent Comments

No comments to show.