प्रतिनिधिसभा : भन्सार महसुलसम्बन्धी विधेयक २०८१ बहुमतले पारित

प्रतिनिधिसभा : भन्सार महसुलसम्बन्धी विधेयक २०८१ बहुमतले पारित

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रतिनिधिसभाबाट भन्सार महशूल विधेयक २०८१ बहुमतले पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले सभामा प्रस्तुत गरेको सो विधेयक बहुमतले पारित भएको हो । 

यो विधेयकमाथि संसोधन प्रस्ताव प्रस्तुत गरेका नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालको प्रस्ताव बहुमतले अस्वीकार गरेको छ।

Recent Comments

No comments to show.