काठमाडौं । आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेटमा सरकारले ‘हाम्रो बा आमा हाम्रो जिम्मेवारी’ कार्यक्रम तय गरेको छ।
अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्को संयुक्त बैठकमा यस्तो नारासहितको कार्यक्रम प्रस्तुत गरेका हुन् ।
अर्थमन्त्री पुनले सात प्रदेशमा सात वटा सुविधासम्पन्न वृद्ध आश्रम बनाइने समेत बताए। बजेटमा सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिइएको छ।
प्रतिक्रिया