आगामी आर्थिक वर्षमा थप १५ हजार ५ सय हेक्टरमा सिँचाइ

आगामी आर्थिक वर्षमा थप १५ हजार ५ सय हेक्टरमा सिँचाइ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले बजेटमार्फत आगामी आर्थिक वर्षमा थप १५ हजार ५ सय हेक्टरमा सिँचाइको व्यवस्था मिलाउने घोषणा गरेको छ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै उक्त घोषणा गरेका हुन्। जलस्रोत तथा सिँचाइतर्फ ३६ अर्ब ८१ करोड विनियोजन गरिएको छ।

Recent Comments

No comments to show.