विपक्षीको नाराबाजीकैबीच प्रधानमन्त्री प्रचण्डले मागे विश्वासको मत

विपक्षीको नाराबाजीकैबीच प्रधानमन्त्री प्रचण्डले मागे विश्वासको मत

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलको नाराबाजीकैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत मागेका छन्। 

उनले सोमबार चौथोपटक विश्वासको मत लिन लागेका हुन्। 

विश्वासको मत लिने कार्यसूची चलिरहँदा कांग्रेस सांसदहरूले बेल घेराउ गर्दै ‘सहकारी पीडितलाई न्याय दे, सहकारी ठगलाई कारबाही गर’ भन्दै नारावाजी गरिरहेका छन्।

Recent Comments

No comments to show.