दयाहाङ र मिरुना स्टारर ‘घरज्वाइँ’ टिजर रिलिज

दयाहाङ र मिरुना स्टारर ‘घरज्वाइँ’ टिजर रिलिज

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आगामी असार २८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘घरज्वाइँ’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा अभिनेता दयाहाङ राईले मिरुनालाई पाउन गरेको संघर्षलाई प्रस्तुत गरिएको छ ।

यो सिनेमाले मगर संस्कार र संस्कृतिलाई नजिकबाट नियाल्ने अवसर दर्शकलाई दिने विश्वास निर्माण टीमको छ ।

असार २८ गते प्रदर्शनमा आउने ‘घरज्वाइँ’मा दयाहाङ र मिरुनाका अलवा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरले अभिनय गरेका छन् ।

Recent Comments

No comments to show.