जोशी र ढकाल प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा

जोशी र ढकाल प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । सरकारले नेपाल प्रहरीका एआईजीद्वय उमेशराज जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जोशी र ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।  

‘गृह मन्त्रालयको प्रस्तावमा प्रहरी नायब महानिरीक्षकहरु उमेशराज जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने र पदस्थापना गर्ने निर्णय भएको छ,’ उनले भनिन् ।

Recent Comments

No comments to show.