परीक्षा दिएर फर्किरहेकी छात्रामाथि दमकमा गोली प्रहार

परीक्षा दिएर फर्किरहेकी छात्रामाथि दमकमा गोली प्रहार

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । झापाको दमकमा गोली लागेर एक जना विद्यार्थी घाइते भएकी छन्।

शुक्रबार दिउँसो सिराहाका एक युवकले चलाएको गोली लागेर हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १२ मा अध्ययनरत एक छात्रा घाइते भएकी हुन्। गोली हानेर फरार भएका युवकको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ।

घाइते ती विद्यार्थीको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ।

Recent Comments

No comments to show.