सभामुख सापकोटासहित सचिवालयमा कार्यरत कर्मचारीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

सभामुख सापकोटासहित सचिवालयमा कार्यरत कर्मचारीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटा र उनको सचिवालयका कर्मचारीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।

सभामुख सापकोटाको स्कर्टिङमा रहेको सवारी साधनमा खटिएका एक सुरक्षाकर्मीमा कोरोना पोजिटिभ देखिएपछि स्वास्थ्य प्रोटोकलअनुसार १६ साउनमा सभामुख सापकोटासहित स्वकीय सचिवालयका कर्मचारी र सुरक्षाकर्मीको स्वाब संकलन गरी पीसीआर विधिबाट परीक्षण गरिएको थियो।

परीक्षणका क्रममा सभामुख सापकोटा, उनको स्वकीय सचिवालय र सुरक्षामा खटिएका सुरक्षाकर्मी सबैको रिपोर्ट नेगेटिभ आएको सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताएका छन।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो  फेसबुक पेजका  साथै ट्वीटर  युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

Recent Comments

No comments to show.