आईपीएल : चेन्नईसँग गुजरात पराजित

आईपीएल : चेन्नईसँग गुजरात पराजित

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा  चेन्नई सुपर किंग्सले लगातार दोस्रो जित निकालेको छ।  

गएराति सम्पन्न खेलमा चेन्नईले गुजरात टाइटन्सलाई ६३ रनले पराजित गरेको हो। चेन्नईले दिएको २०७ रनको लक्ष्य पछाएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउदै १४३ रन मात्र बनाएको थियो। 

टस हारेर पहिला ब्याटिंग गरेको चेन्नइले २० ओभरमा ६ विकेट गुमाउदै २०६ रन बनाएको हो।

जितपछि चेन्नईको २ खेलमा ४ अंक भएको छ र अंक तालिकामा शीर्ष स्थानमा रहेको छ। प्रतियोगिता अन्तरगत आज सनराइजर्स हैदरबाल र मुम्बई इन्डियन आमने सामने हुनेछन्। 

Recent Comments

No comments to show.