काठमाडौं । सभामुख अग्नी प्रसाद सापकोटाको निवासमा कार्यरत एक सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ ।
उनी प्रहरी स्कटिङको गाडी चालक रहेका बताइएको छ ।
अब सभामुखसहित ट्रेसिङमा पर्नेहरुको स्वाब संकलन गरेर परीक्षण गरिने इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
प्रतिक्रिया