टीयूले तोक्यो क्यालेण्डरमै नभएको दिन परीक्षा, महिना ३० को परीक्षा ३१ गते

टीयूले तोक्यो क्यालेण्डरमै नभएको दिन परीक्षा, महिना ३० को परीक्षा ३१ गते

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयले गर्ने स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक गर्ने क्रममा क्यालेण्डरमै नभएको दिनसहितको तालिका प्रकाशित गरेको छ । विश्वविद्यालयले बीबीएसको माइक्रो इकोनोमिक्स फर बिजनेस विषयको परीक्षा चैत ३१ गतेका लागि तोकेको छ । तर, २०८० सालको क्यालेन्डरमा चैत ३१ गते नै छैन ।

Recent Comments

No comments to show.