काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशुलीमा खस्यो

काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशुलीमा खस्यो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कपिलबस्तबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ ।

आज बिहान धादिङको गजुरी गाउँपालिका-५ घाटबेशीस्थित पृथ्वी लोकमार्गबाट बस त्रिशुलीमा खसेको प्रहरीले जनाएको छ । 

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ । 

Recent Comments

No comments to show.