५ वर्ष पुरानो लाभांश लिन सिटिजन्स बैंकको सेयरधनीलाई अनुरोध

५ वर्ष पुरानो लाभांश लिन सिटिजन्स बैंकको सेयरधनीलाई अनुरोध

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पुरानो लाभांश लिन सिटिजन्स बैंकले आफ्ना सेयरधनीलाई अनुरोध गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै आर्थिक वर्ष २०७४/७५ को नगद लाभांश लैजान सेयरधनीलाई अनुरोध गरेको हो ।

उक्त लाभांश आजैका मितिले ३५ दिनभित्र लैजानुपर्नेछ । ५ वर्षसम्म पनि नलगेको लाभांश लगानीकर्ता संरक्षण कोष व्यवस्थापन तथा संचालन कार्यविधि २०७३ कोषै जम्मा गर्नुपर्ने व्यवस्था रहेको जनाएको छ ।

विस्तृतका लागि हेर्नुहोस् सूचना

Recent Comments

No comments to show.