झिनो अंकले घट्यो नेप्से, ४ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

झिनो अंकले घट्यो नेप्से, ४ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको तेस्रो दिन नेप्से परिसूचक ६.४६अंकले घटेर २०२६.५९ विन्दुमा झरेको हो ।

यसदिन ३१३ कम्पनीको २ अर्ब २४ करोड १९ लाख ६१ हजार ७९९ रुपैयाँ बराबरको ६३ लाख ४१ हजार १७४ कित्ता शेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १ वटा बाहेका अन्यको परिसूचक राताम्मे भएको छ ।

आज पनि हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको ११ करोड १२ लाख रुपैयाँबढीको शेयर किनबेच भएको छ । घट्दो बजारमा पनि आज ४ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

Recent Comments

No comments to show.