सुनको मूल्य स्थिर,कतिमा हुदैछ कारोबार ?

सुनको मूल्य स्थिर,कतिमा हुदैछ कारोबार ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १७ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको भाउमा पछिल्लो समय खासै थपघट हुन सकेको छैन ।

यसैगरी आज चाँदी प्रति तोला एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Recent Comments

No comments to show.