प्रधानमन्त्री कप पुरुष क्रिकेट : आज तीन खेल हुने

प्रधानमन्त्री कप पुरुष क्रिकेट : आज तीन खेल हुने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ ।  प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीनवटा खेल हुँदै छन् ।

आज मधेस प्रदेश र त्रिभुवन आर्मी क्लबबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरु हुनेछ ।

यस्तै, एपीएफ र कोशी प्रदेशबीचको खेल काठमाडौँको मूलपानी क्रिकेट मैदानमा बिहान सवा ९ बजे नै सुरु हुनेछ ।

यसैगरी आजको तेस्रो तथा अन्तिम लुम्बिनी र सुदूरपश्चिम प्रदेशबीचको खेल रूपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा बिहान ९ बजे सुरु हुनेछ ।

Recent Comments

No comments to show.