विनोद राईलाई ‘द भ्वाइस अफ नेपाल ५’ को उपाधि

विनोद राईलाई ‘द भ्वाइस अफ नेपाल ५’ को उपाधि

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि बिनोद राईले जितेका छन् । 

शुक्रबार राति ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित ग्राण्ड फिनालेमा इलामका राईले उपाधि जितेका हुन्।

विजेता राई कोच मिलन नेवार समूहका हुन्। उपाधिसँगै उनले २० लाख नगदसहित पुरस्कार प्राप्त गरेका छन्।

मकरबहादुर योन्जन फस्ट रनरअप, कुमार प्रयास राई सेकेण्ड रनरअप र नोगेन लिम्बू थर्ड रनरअप भए।

Recent Comments

No comments to show.