काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । सुन तोलामा १०० रुपैयाँले ओरालो लागेको हो ।
बुधबार छापावाला सुनको मूल्य एक लाख १८ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदी तोलामा पाँच रुपैयाँले घटेको छ । बुधबार चाँदी प्रतितोला एक हजार४१० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया