घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

आइतबार प्रतितोल १ लाख १८ हजार ८ सयमा कारोबार भएको छापावाला सुनको मूल्य आज प्रतितोला एक लाख १८ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसाय महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदी प्रतितोला एक हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।

Recent Comments

No comments to show.