न्यौपानेको ‘नरो ए कर्णाली’सार्वजनिक

न्यौपानेको ‘नरो ए कर्णाली’सार्वजनिक

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कवि देवव्रतको शब्दमा नयाँ गीत ‘नरो ए कर्णाली’ सार्वजनिक भएको छ।

मंगलबार गायक तथा संगीतकार सजल न्यौपानेको युट्युव च्यानलबाट सार्वजनिक भएको गीतले कर्णालीको दु:ख र सम्भावनाको कथा भन्छ। गीतमा गायक सजलले नै संगीत र स्वर दिएका छन्। 

गीतको भिडियोमा कपिल अन्जानले बटुलेका सुन्दर मोन्टाजहरू प्रयोग गरिएको छ। भिडिओयोको सम्पादन तथा कलरिङ सलिल न्यौपानेले गरेका छन्।

Recent Comments

No comments to show.