सानिमा रिलायन्स लाइफले अघिल्लो आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने

सानिमा रिलायन्स लाइफले अघिल्लो आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०७८–७९ को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।

कम्पनीको मंसिर २२ गते बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले साविकको सानिमा लाइफ र रिलायन्स लाइफको आर्थिक वर्ष २०७८–७९ को सञ्चित नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

Recent Comments

No comments to show.