काठमाडौं । सामाजिक सञ्जाल सञ्चालन निर्देशिका मन्त्रिपरिषदबाट पारित भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८० संशोधनसहित पारित गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
मन्त्रिपरिषदले निर्णय गरेपछि उक्त निर्देशिका कार्यान्वयनमा जानेछ ।
प्रतिक्रिया