नेपाली सेनामा रोजगारीको अवसर : माग्यो २९९ सहायक सेनानी (सूचनासहित)

नेपाली सेनामा रोजगारीको अवसर : माग्यो २९९ सहायक सेनानी (सूचनासहित)

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदमा खुल्ला र समावेशी गरी २२९ जना कर्मचारी माग गरेको छ ।

नेपाली सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग, जंगी अड्डाले शुक्रबार एक सूचना प्रकाशित उक्त संख्यामा कर्मचारी माग गरेको हो ।

रिक्त पद खुला तथा समावेशी प्रतिस्पर्धाबाट छनोट गरिने सूचनामा उल्लेख गरिएको छ।

तोकिएका ८ भर्नाकेन्द्रमा दरखास्त बुझाउन सकिने नेपाली सेनाले जनाएको छ। दरखास्त आजदेखि असोज ३० सम्म दिन सकिने जनाइएको छ।

आजदेखि मंसिर २३ गतेसम्म र दोब्बर दस्तुर बुझाई थप एक हप्तासम्म आवेदन दिन सकिनेछ। 

Recent Comments

No comments to show.