दशौं वार्षिकोत्सवमा नेपाल पुनर्बीमा कम्पनीले रक्तदान गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले आफ्नो दशौं बार्षिकोत्सवको अवसरमा रक्तदान गर्ने भएको छ ।

वर्तमान अवस्थामा रगतमा आएको अभावीलाई मध्यजनर गर्दै रक्तदान गर्न लागेको हो ।

कम्पनीले यही कात्तिक १७ गते शुक्रबार एलएस भवन, थापाथली काठमाडौंमा आफ्नो दशौं वार्षिक उत्सवको अवसरमा रक्तदान गर्ने कार्यक्रम बनाएको हो । इच्छुक व्यक्तिलाई उक्त रक्तदान कार्यमा सहभागी हुन कम्पनीले आग्रहसमेत गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।