सिङ्गापुरविरुद्ध कुशल भुर्तेलको अर्धशतक पूरा

सिङ्गापुरविरुद्ध कुशल भुर्तेलको अर्धशतक पूरा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। आइसीसी टी–२० विश्वकप एसियाली छनोट क्रिकेटमा सिंगापुरविरुद्ध ओपनर कुशल भूर्तेलले ५० रन पूरा गरेका छन्।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट क्रिकेट मैदानमा सिङ्गापुरले जितका लागि दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालका लागि ओपनर भुर्तेलले अर्धशतक प्रहार गरेका हुन् ।

उनले २७ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै अर्धशतक बनाए । 

Recent Comments

No comments to show.