एमसीसी कार्यान्वयनको खुशीयालीमा रात्रीभोज

एमसीसी कार्यान्वयनको खुशीयालीमा रात्रीभोज

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एमसीसी परियोजना कार्यान्वयन सुरु भएको खुशीयालीमा एमसीसीकै अग्रसरतामा एमसीए नेपालले बुधबार होटल याक एन्ड यतिमा रात्रीभोज आयोजना गरेको छ । उक्त कार्यक्तममा प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने कार्यक्रम छ । जहाँ उपप्रधानमन्त्री र मन्त्रीहरुसहित नेपाल सरकारका सचिव तथा विशिष्ट अधिकारी पनि सामेल हुनेछन् । रात्रीभोजका लागि एमसीए नेपालले परियोजनासम्बद्ध सरोकारवालाहरुलाई प्रधानमन्त्री सहभागी हुने जानकारीसहितको निमन्त्रणापत्र पठाइसकेको छ ।

Recent Comments

No comments to show.