आज २०८० असाेज १३ गते शनिवार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज २०८० असाेज १३ गते शनिवार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग

काठमाडौ । २०८० असाेज १३ गते, शनिवार, ३० सेप्टेम्बर २०२३। आश्विन कृष्णपक्ष प्रतिपदा तिथि, १३ः५९ बजेपछि द्वितीया। रेवती नक्षत्र। चन्द्रराशि मीन।

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, 

दिन राम्रो छ। मानसम्मान प्राप्त हुनेछ। साथीभाइको साथ रहनेछ। आम्दानी हुनेछ।

वृष(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

विद्याको क्षेत्रमा सफलता मिल्नेछ। आफन्तको सहयोग मिल्नेछ। आफ्नै बोलीको फन्दामा पर्ने सम्भावना छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

रोग बढ्नेछ। आम्दानी र खर्च बराबर हुने देखिन्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

प्रतिस्पर्धी सक्रिय छन्। सचेत भएर दैनिकी चलाउनुपर्नेछ। परिवारको साथ पाइनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

परिवार सुख हुनेछ। आफन्तसँग सतर्क रहेर प्रतिस्पर्धामा अगाडि बढ्नुहोला। रोगबाट मुक्त हुने योग छ।

कन्या  (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

अधुरा कामहरु पूरा हुनेछन्। शिक्षामा गरेको लगानीबाट उत्साह मिल्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

पारिवारिक सुख मिल्नेछ। अध्ययन अध्यापनमा बाधा हुने देखिन्छ। स्वास्थ्यमा समस्या छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आफ्नै बोलीका कारण अफ्ठ्यारोमा पर्ने देखिन्छ। परिवार सुख प्राप्त हुनेछ। राजनीतिमा राम्रो हुनेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

रोग बढ्नेछ। भाग्य उदयको दिन भए पनि खर्च बढ्नेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

अधुरा काम बन्नेछन्। आयआर्जन बढ्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

बोलीमा मिठास आउनेछ। सोचेका काम अधुरा रहनेछन्।

मिन (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

उन्नति प्रगति हुनेछ। सामाजिक क्षेत्रमा सहयोग मिल्नेछ। दाम्पत्य जीवन सफल रहेको छ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस्  ।

Recent Comments

No comments to show.