‘आर्थिक समृद्धिका लागि जलविद्युतलाई समेटेर विशेष योजना ल्याउनुपर्छ-‘ अध्यक्ष कार्की

‘आर्थिक समृद्धिका लागि जलविद्युतलाई समेटेर विशेष योजना ल्याउनुपर्छ-‘ अध्यक्ष कार्की

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले उर्जा संकट लगाउनु पर्ने बताएका छन् ।

नेपाल उद्योग तथा व्यावसायी महासंघले आयोजना गरेको निजि क्षेत्रसँग एमाले विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

देशको आर्थिक समृद्धिका लागि उर्जामा संकट्काल घोषणा गर्नुपर्ने उनको भनाई रहेको थियो । ‘नेपालमा उत्पादित विद्युतको पछिल्लो समय सबैतिरबाट उर्जाको माग बढिरहेको छ’ कार्कीले भने, ‘नेपालमा बनेको र बन्दै गरेका जलविद्युत परियोजनालाई समेटेर विशेष योजना ल्याउनु पर्ने ।’

Recent Comments

No comments to show.