काठमाण्डौ । नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित भएको छ।
बिहीबार नेपाल नागरिकता(तेस्रो संशोधन) नियमावली २०८० राजपत्रमा प्रकाशित भएपछि आमाको नामबाट नागरिकता पाउने हक लागू भएको छ। यसबाट गैरआवासीय नेपाली नागरिकता लिने बाटो खुलेको छ।

प्रतिक्रिया