रामजानकी मन्दिरका पुजारीमाथि खुकुरी प्रहार

रामजानकी मन्दिरका पुजारीमाथि खुकुरी प्रहार

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रौतहटमा एकजना पुजारी (साधु) माथि सांघातिक आक्रमण गरिएको छ।

जिल्लाको दुर्गा भगवती गाउँपालिका-३ देवीपर्सा टोलस्थित रामजानकी मन्दिरका पुजारी मिश्रीलाल साहमाथि सांघातिक आक्रमण भएको हो।

पुजारीमाथि आक्रमण कसले र किन गर्यो भन्ने खुलिनसकेको बताइएको छ । राती अज्ञात व्यक्तिले पुजारी साहको टाउकोमा धारिलो हतियारले हानेपछि गाउँलेले प्रहरीको सहयोग मागेका थिए।

Recent Comments

No comments to show.