६० किलो सुन तस्करी प्रकरण: थप एक जना पक्राउ

६० किलो सुन तस्करी प्रकरण: थप एक जना पक्राउ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  ६० किलो ७१६ ग्राम सुन प्रकरणमा थप एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराका शिव कुमार सराफ रहेका प्रहरीले जनाएको छ ।

योसँगै सुन तस्करी प्रकरणमा हालसम्म २७ जना पक्राउ परेका छन् । गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सुन राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।

Recent Comments

No comments to show.