इंग्ल्याण्ड विश्वकपको फाइनलमा, उपाधिका लागि स्पेनसँग भिड्ने

इंग्ल्याण्ड विश्वकपको फाइनलमा, उपाधिका लागि स्पेनसँग भिड्ने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । महिला विश्वकपको सहआयोजक राष्ट्र अष्ट्रेलियालाई हराउँदै इंग्ल्याण्ड फाइनलमा प्रवेश गरेको छ।

बुधबार सिड्नीमा भएको दोस्रो सेमिफाइनलमा पाहुना टोली इंग्ल्याण्डले अष्ट्रेलियालाई ३–१ गोल अन्तरले हराउँदै फाइनल पुग्यो।

यसअघि अर्को टिम स्पेन पनि पहिलो पटक फाइनलमा पुगेको थियो। अब आइतबार हुने स्पेन र इंग्ल्यान्डबीचको फाइनलपछि महिला विश्वकपले नयाँ च्याम्पियन पाउनेछ।

Recent Comments

No comments to show.