कांग्रेसको अर्को केन्द्रीय कार्यसमिति बैठक असोजमा

कांग्रेसको अर्को केन्द्रीय कार्यसमिति बैठक असोजमा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेपाली कांग्रेसको अर्को केन्द्रीय कार्यसमिति बैठक असोज २ गते बस्ने भएको छ।

करिब एक वर्षपछि बसेको केन्द्रीय कार्यसमिति बैठक समापन गर्दै बुधबार सभापति शेरबहादुर देउवाले अर्को बैठकको मितिबारे जानकारी दिएका हुन्।

असोजमा केन्द्रीय कार्यसमिति बैठक बसेपछि मंसिरमा महासमिति बैठक बस्नेछ। मंसिर ११, १२ र १३ गते महासमिति बैठक बोलाउने निर्णय गरिएको छ।

Recent Comments

No comments to show.