प्रार्थना पोखरेलको धोकेबाज माया

प्रार्थना पोखरेलको धोकेबाज माया

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नवोदित गायिका प्रार्थना पोखरेलको ‘धोकेबाज माया’ नामक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

सन्तोष राईको संगीत तथा देव धिमालको शब्दमा रहेको गीतमा गायिका प्रार्थना पोखरेलले आवाज दिएकी छन्।

निरज काफ्ले, श्रेया दुलाल र स्वेच्छा ढकालको अभिनय रहेको म्युजिक भिडियोको निर्देशन नवीन काफ्लेले गरेका हुन्। उक्त भिडियो धिमाल फिल्मस् युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।

Recent Comments

No comments to show.