सिंचाइका लागि आवश्यक विद्युत महशुलमा छुट

सिंचाइका लागि आवश्यक विद्युत महशुलमा छुट

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले सिंचाइका लागि आवश्यक विद्युत महशुलमा छुट दिने घोषणा गरेको छ ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हन् ।

Recent Comments

No comments to show.