काठमाडौं । आइपिएल २०२३ मा दिल्ली क्यापिटल्स प्लेअफ दौडबाट बाहिरिएको छ। शनिबार पञ्जाब किंग्ससँग ३१ रनले पराजित भएसँगै दिल्ली प्लेअफ दौडबाट बाहिरिएको छ।
अंक तालिकाको पुछारमा रहेको दिल्लीको १२ खेलबाट ८ अंक मात्र छ। यता दिल्लीलाई पराजित गरेसँगै पञ्जाबको प्लेअफ सम्भावना जीवित बनेको छ। यससँगै छैटौं स्थानमा रहेको पञ्जाबको १२ अंक छ।
प्रतिक्रिया