बर्दियामा १७ वर्षीया किशोरी बलात्कृत

बर्दियामा १७ वर्षीया किशोरी बलात्कृत

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बर्दियाबाट १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् । 

१७ वर्षीया किोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राजापुर नगरपालिका-१ बस्ने २४ वर्षीय सरोज चौधरीलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको छ । गेरूवा गाउँपालिका-३ वालुवाटारस्थित निर्माणाधीन घरमा ती किशोरीलाई सरोजले गएराति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Recent Comments

No comments to show.