२०७९ चैत २३ गते बिहीवारको दैनिक राशिफल र पञ्चाङ्ग

२०७९ चैत २३ गते बिहीवारको दैनिक राशिफल र पञ्चाङ्ग

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग

काठमाडौ । २०७९ चैत २३ गते, बिहीवार, ६ अप्रिल २०२३। चैत्र शुक्लपक्ष पूर्णिमा तिथि, १०ः१३ बजेदेखि वैशाख कृष्णपक्ष प्रतिपदा। हस्त नक्षत्र, १३ः०० बजेदेखि चित्रा। चन्द्रराशि– कन्या।

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

नसम्मान प्राप्त हुनेछ। आम्दानी हुनेछ। साथीभाइको साथ रहनेछ।

वृष(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आफन्तको सहयोग मिल्नेछ। विद्याको क्षेत्रमा सफलता मिल्नेछ। आफ्नै बोलीको फन्दामा पर्ने सम्भावना छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

रोग बढ्नेछ। आम्दानी र खर्च बराबर हुने देखिन्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

प्रतिस्पर्धी सक्रिय छन्। सचेत भएर दैनिकी चलाउनुपर्नेछ। परिवारको साथ पाइनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

परिवार सुख हुनेछ। आफन्तसँग सतर्क रहेर प्रतिस्पर्धामा अगाडि बढ्नुहोला। रोगबाट मुक्त हुने योग छ।

कन्या  (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

अधुरा कामहरु पूरा हुनेछन्। शिक्षामा गरेको लगानीबाट उत्साह मिल्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

पारिवारिक सुख मिल्नेछ। अध्ययन अध्यापनमा बाधा हुने देखिन्छ। स्वास्थ्यमा समस्या छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आफ्नै बोलीका कारण अफ्ठ्यारोमा पर्ने देखिन्छ। परिवार सुख प्राप्त हुनेछ। राजनीतिमा राम्रो हुनेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

रोग बढ्नेछ। भाग्य उदयको दिन भए पनि खर्च बढ्नेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

अधुरा काम बन्नेछन्। आयआर्जन बढ्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

बोलीमा मिठास आउनेछ। सोचेका काम अधुरा रहनेछन्।

मिन (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

उन्नति प्रगति हुनेछ। सामाजिक क्षेत्रमा सहयोग मिल्नेछ। दाम्पत्य जीवन सफल रहेको छ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

Recent Comments

No comments to show.