काठमाडौं । आइएमई पे र नेपाल रेमिटबीच रेमिट्यान्स सेवासम्बन्धि सम्झौता भएको छ ।
सम्झौताअन्तर्गत विदेशबाट नेपाल रेमिटमार्फत पठाइएको रेमिट्यान्स अब ग्राहकवर्गहरुले सिधै आइएमई पे वालेटबाट प्राप्त गर्न सक्नेछन् ।
विदेशमा रहेका व्यक्तिले आफूलाई सहज पर्ने नेपाल रेमिटको साझेदार मार्फत नेपालमा रहेको मित्रजन तथा परिवारलाई पठाएको रकम सजिलैसँग आइएमई पेमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया