‘छक्का पञ्जा–४’ र ‘छड्के–२’को खुल्यो बुकिङ

‘छक्का पञ्जा–४’ र ‘छड्के–२’को खुल्यो बुकिङ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । यही शुक्रबारबाट रिलिज हुने दुईवटा नेपाली चलचित्र ‘छक्का पञ्जा–४’ र ‘छड्के–२’को प्रि–बुकिङ खुला भएको छ ।

देशकै सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा मंंगलबार बिहानसम्म ‘छक्का पञ्जा–४’ले ५३ शो पाएको छ ।

‘छड्के–२’लाई ३९ शो दिइएको छ । ‘छक्का पञ्जा–४’ले ‘छड्के–२’भन्दा १४ शो बढी पाएको छ । ‘छक्का पञ्जा–४’मा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, मलिना जोशीलगायत कलाकार मुख्य भूमिकामा छन् ।

‘छड्के–२’ अनमोल केसी, रोविन तामाङ, कमलमणि नेपाललगायत कलाकार मुख्य भूमिकामा छन् ।

Recent Comments

No comments to show.