यूईएफए च्याम्पियन्स लिग : म्यानचेस्टर सिटी र लाइप्जिगको बराबरी,

यूईएफए च्याम्पियन्स लिग : म्यानचेस्टर सिटी र लाइप्जिगको बराबरी,

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । च्याम्पियन्स लिग अन्तरगत प्रि–क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटी घरेलु टोली जर्मन क्लब आरबी लाइप्जिगसँग १–१ गोलको बराबरीमा रोकिएको छ ।

२७औं मिनेटमा अग्रता लिएको सिटीले त्यो अग्रतालाई भने जोगाउन सकेन ।

७०औं मिनेटमा जोस्को जिभार्डीओलले गोल गर्दै बराबरीमा ल्याए । अब १४ मार्चमा सिटीको मैदानमा हुने दोस्रो लेगमा सफलता हात पार्ने टोली क्वाटरफाइनल पुग्नेछ ।

Recent Comments

No comments to show.