आत्मदाह गरेका आचार्यको परिवारलाई भेटेर गृहमन्त्रीले मागे क्षमा

आत्मदाह गरेका आचार्यको परिवारलाई भेटेर गृहमन्त्रीले मागे क्षमा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यका परिवारलाई भेटेर सान्त्वना दिएका छन् ।

अस्पताल पुगेर लामिछानेले आचार्यका परिवारलाई भेट्दै सान्त्वना दिएका उनको सचिवालयले जनाएको छ ।

संसद् भवनअगाडिको सडकमा आफैँलाई आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यको उपचारको क्रममा बुधवार बिहान निधन भएको थियो ।sa

Recent Comments

No comments to show.